बेलायतमा सम्झिए बिपी कोइराला (फोटो फिचर)

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको कोइरालाको १०७ औं जयन्ती मनाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति यूकेले शनिबार कोइरालाको सम्झनामा एक कार्यक्रम सम्पन्न गरेको हो । जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस लम्जुङ्गका नेता … Continue reading बेलायतमा सम्झिए बिपी कोइराला (फोटो फिचर)